प्रकृतिसित जुध्नु नै जीवनको रमाईलो यात्रा रहेछ

गत भदौ १३ गतेसाथीहरुसंग हामी बन महादेवको यात्रामन गएका थियौजसमा व्रि्रम हाम्ो लागी पथ पर््रदर्शक को काम गरेको थियो। जब हामी त्यहा पुगेका थियौ सबै जना चकित थिए विशाल झरणा बा बा एकदम आर्कषक तवरले छम छम गदै झदै झरीरहेको देखौ, ब्रि्रम पहिलेपनि यहां आईसकेको रहेछ तर त्यति बेला झरणा भने थिएन रे बषर्ातको मौसममा मात्र झरणा हुन्छ भन्नेकुरा थाहा पाए यो कुरा ल ेहामी सबैलाई सरप्राइज भएको थियो

rajendra

ेथुप्रै मानिसहरु समुह समुहमा पैदल हिडेरनै आएका रहेछन, हिडेर बसको रुटसम्म

पुग्न कम्तिमा पनि २ घण्टा लाग्छ । सबैजना मस्त पानीलेभिजेर रमाईरहेको देखेर हामि पनि झरणामा बसेर फोटोहरु खिच्यौ खुबै रमाईलो भए । ब्रि्रमले हामीलाइ अझै माथि लग्यौ एउटा सुरुगको बाटोहुदैजहा त्योभन्दा पनि विशाल झरणा रहेछ त्यस पछि त्यसैबस्ने कुरा भएन मैले लुगा खोलेर पानिमा हाम फाले त्यसपछि सबैसाथिहरु आए अनि त के चाहीयो पानिको छ्र्रयापा छ्रयाप जुन हामीले होलीको दिनमा पनि गर्न पाएका थिएनौ। पानी यति निर्मल अनि चिसो थियो बा बा मनलाइ नै आनन्द तुल्यादियो। सधैजसो अफिको टेन्सन लाइ दुर गरि स्वगको आनन्द प्राप्त भएको थियौ हामि पानि मा चल्दा चल्दा २ घण्टा गएको त पतै भएन । त्यस पछि हामी चाउचाउ कोक खाए, तर पनि हामी झरणाको पानिमा भिज्न पुगेको थिएन पुन हामी पानीमा दुब्कि मारेर खेल्यौ  त्यस पछि हामी मन नलागी नलागी त्यो झरणा लाइ छोडेर आयौ । हामी यहीकैआदिवासी भएर त यस्ताृ सुन्दर दुष्यको अनुपन उपहार थाहा छैरहेछ। मन मनमा कुुरा खेल्दै थियो।। प्रकृतिसित जुध्नु नै जीवनको रमाईलो यात्रा रहेछ

Filed Under: Travel

Tags: ,

Comments

No Comments

Leave a reply

Name *

Mail *

Website